कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।
Logo
Karnali Kerophero बुधबार, चैत्र २८, २०८०

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ जना सांसदको हस्ताक्षर सहित कँडेलले प्रदेश प्रमुख परिवार समक्ष दाबी पेश गरेका थिए ।

कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले समर्थन गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको आवश्यक पर्छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]