चंखेली गाउँपालिका अध्यक्ष शाहीले कैदिलाई सरसफाइका सामाग्री वितरण

Logo
ओबराज शाही मंगलबार, जेठ १३, २०८२

हिमाली जिल्ला हुम्लाको कारागारमा रहेका कैदिलाई सरसफाइका सामाग्री वितरण गरिएकाे छ । नहाउने साबुन एक काटन , लुगाधने साबुन एक काटुन, फ्रटि एक काटुन वितरण गरिएकाे छ भने त्यस्तै दाँत माच्ने १२ बुरुष र १२ काेलकेट मंगलबार कैदि बन्दिलाई वितरण गरिएकाे चंखेली गाउँपालिकम स्वास्थ्य शाखा प्रमुख सुरबिर शाहीले बताए । शाखा प्रमुख शाहीका अनुसार धेरै महिना अगाडि वितरण गर्ने भने पनि समयले साथ नदिएर ढिला गरि वितरण गरेकाे जनाए ।

कारागारमा भएका कैदिलाई सरसफाइका सामाग्री वितरण गर्ने पहिला देखिनै साेच भएपनि समयकाे बाबजुद समय मिलेर आज वितरण गरेकाे चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । अध्यक्ष शाहीले कैदि बन्दिमा बसेकालाई सरसफाइमा कमि हुने भन्दै याे सामाग्रीले सरसफाइमा केही हतसम्म सायता मिलाेस् भन्ने हेतुले सानै भएपनि वितरण गरेकाे जनाए ।

याे सँगै अध्यक्ष शाहीले कैदिलाई भटेर भलासुकाली समेत गरेका थिए । सबै सरसफाइका सामाग्री अध्यक्ष शाहीले आफ्नै ब्यक्ति गत लगानिबाट वितरण गरेका हुन । आज वितरण भएकाे सामग्री हिरासतमा खटिएका प्रहरीलाई हस्तान्तरण गरेका थिए । समय कम भएर आफैले कैदिलाई दिन नसके पनि प्रहरीकाे सायतामा वितरण गरिने भएकाे छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला