प्रेस युनियनद्वारा विरामी र कैदिबन्दीलाई सरसफाइका सामग्री वितरण

Logo
ओबराज शाही बिहिबार, जेठ १५, २०८२

बिरामी तथा कैदी थुनुवालाई जुस सँगै सरसफाइका सामाग्रि वितरण गरिएको छ ।उक्त सामाग्री नेपाल प्रेस युनियनको स्थापना दिवशको अवसर पारी नेपाल प्रेस युनियन जिल्ला शाखा हुम्लाले विहिवार एक कार्यक्रमका विच वितरण गरेको हो । जिल्ला अस्पतालमा रहेका १० जना विरामीहरुलाई प्रतिविरामी २ वटा फुर्ट्री र ४ वटा विस्कुट वितरण गरियको थियो भने जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका कैदी तथा थुनुवामाहरुलाई प्रतिव्यक्ति १।१ वटा मन्जन ब्रस र फुर्टी वितरण गरेको थियो ।

आज विहिबार पत्रकार नागरी समाज र सरोकारवाला निकायको उपस्थितमा उक्त सामाग्री वितरण गरिएको हो । प्रेस युनियन जिल्ला शाखाले  यश भन्दा अगाडि प्रेस युनियन स्थापना दिवसकाे अवसरमा बजार प्रभात गरेकाे थियाे । केन्द्रकाे निर्णय अनुसार अझै यस्ता कार्यक्रम गर्दै जााने प्रेस युनियन जिल्ला शाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला