

हिमाली जिल्ला हुम्लाको स्वास्थ्य सेवा कार्यलयमा अैाषधिकाे चरम अभाव भएकाे छ । जिल्लाकाे एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यलयमा अैाषधिकाे चरम अभाव हुदा सेवाग्राही आक्राेषित बनेका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यलयमा करिब १०० भन्दा बडि प्रकारकाे नेपाल सरकारले निशुल्क अैाषिकाे ब्यबस्थापन गरेकाे भएपनि जिल्ला स्वास्थ्य सेवा कार्यलयमा त्याे परकाे कुराे देखिदै आएका छ । नेपाल सरकारले निशुल्क दिएकाे सबै अैाषधि नभएपनि सामान्य अैाषधि पनि स्वास्थ्य सस्थामा नहुदा बिरामीले मेडिकलमा किन्न परेकाे बिरामीले बताए ।
झाडापखाला लागेर जिल्ला स्वास्थ्य सेवा कार्यलयमा जिवनजल खाेज्दा पनि नभएपछि मेडिकलमा किन्नु परेकाे बिरामीले दुख्ख पाेखेका छन् । याे सँगै अरु थुप्रै अैाषधि पनि नभएकाे गुनासाे आएकाे छ । त्यस्तै ल्यापमा अनिबारे हुनु पर्ने सिबिसि पनि नभएकाे देखिन्छ । याे सबै अभाव र स्वास्थ्यमा लापरबाही हुनुमा सम्बन्धि निकायकाे लापरबाही भएकाे प्रष्ट छ । सामान्य झाडापखालाकाे अैाषधि नपाउने भएपछि जिल्ला स्वास्थ्य सेवा कार्यलयकाे अर्थनै नभएकाे देखिन्छ । यस्तै उक्त कार्यलयकाे प्रशासनकाे नियामा पनि लापरबाही देखिदै आएकाे छ।
यता जिल्ला स्वास्थ्य सेवा कार्यलयका प्रमुख डा प्रतीक्षा भारतिलाई यस बिषयमा बुझ्दा याे बजेट अभावमा बिरामीले धाेका पाएकाे बताइन् । प्रमुख डा भारतिका अनुसार अैाषधि अभावमा पहिला जति बजेट आउथ्याे अहिले धेरै कम आउनुमा याे अबस्था आएकाे सुइकार गरिन्न । पहिले भन्दा अहिले जिल्ला स्वास्थ्य सेवा कार्यलयमा अैाषधिकाे चरम अभाव देखिएकाे उनकाे भनाइ छ। बजेट कम त्यस्तै अैाषधि खरिद गरेर ढुवानी गर्न समस्या भएका कारण सबै समस्या उत्पन्न भएकाे देखिन्छ । स्वास्थ्य क्षेत्रमा यस्तो लापरबाही सामान्य बिरामी हुदा पनि अैाषधि नपाउने गरेकाे हुदापनि कसैकाे ध्यान नगएकाे देखिन्छ । यसमा सम्बन्धित निकायकाे ध्यानाकर्षण हाेस् ।