हुलास स्टील ईण्डष्ट्रिजले हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै बोलायो साधारण सभा 

Logo
Karnali Serophero बिहिबार, मंसिर १८, २०८२

काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको हो । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय,गणबहाल, काठमाडौंमा साँझ ७ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीले कति प्रतिशत भन्ने वारे उल्लेख गरेको छैन् । लाभांश प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साथै गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला