नेपाल लाइफको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ४०१ रुपैयाँमा विक्रीमा 

Logo
Karnali Serophero बिहिबार, बैशाख १०, २०८३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर वैशाख १० गतेदेखि विक्रीमा आएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा वितरण नभएको यी शेयर 

अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो । प्रतिकित्ता ४०१ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ । वैशाख २४ गतेसम्म आवेदन पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला