ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु: ३ जना घाइते

Logo
Karnali Serophero आइतबार, माघ ०६, २०८१

हुम्ला । चंखेली गाउँपालिका-१ को बाेहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । ट्याक्टर माघ ६ गते बिहान १० बजेतिर दुर्घटना भएको हो ।

घाइतेहरूको उद्वारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको उनले बताए । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला