हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नम्बर वडा कार्यालयमा राखिएको वल्डिङ सेवा अज्ञात समूहले तोडफोड गरेको छ । असोज २ गते सोमबार राति अपरिचित समूहले वडा कार्यालयमा रहेको वल्डिङ सेवा तोडफोड गर्नुका साथै त्यहाँ रहेका सामग्रीमा क्षति पुर्याएको वडा अध्यक्ष हर्कधन तामाङले जानकारी दिनु
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्षको दसैंका लागि पर्याप्त खसी तथा च्याङ्ग्रा भित्रिन नसक्दा उपभोक्तालाई आफूले खोजेजस्ता पशु पाउन कठिन भएको छ । विगतका वर्षमा दसैं नजिकिँदै गर्दा बजारका विभिन्न गल्ली र चोकमा खसी तथा च्याङ्ग्रा देखिने गरे पनि यस वर्ष भने फूलपातीको दिनसम्म ब
हुम्ला । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा हुम्लामा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । <span;>प्रहरीका विभिन्न काम, कर्तव्यप्रति निष्ठावान रही उत्कृष्ट कार्य गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो । दिवसका अवसरमा आयोजित का