हुम्ला । हुम्लामा मानवअधिकार उलंघनका घटनाहरू वृद्धि भएका छन् । विगतका वर्ष भन्दा पछिल्लो समय मानवअधिकार उलंघनका घटनाहरू व्याप्त रुपमा वृद्धि भएका हुन् । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलित घटनाका विषयमा
हुम्ला । सर्केगाड गाउँपालिका–१ को अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय असई पुस्कर विष्ट र ३६ वर्षीय हवाल्दार राजबहादुर विष्टले सर्केगाड गाउँपालिका–१ तुम्च गाउका ५० वर्षीय मानबहादुर रावतलाई घाइते हुने गरि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । असार ३ गते साँझ पीडित रा
हुम्ला । सर्केगाड गाउँपालिका–३ को उनापानीमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार राति ११ः३० बजे लागेको आगो सोमबार बिहान ६ः३० बजे नियन्त्रणमा आएको हो । आगलागी हुँदा २० वटा घर जलेका छन् । आगलागीबाट ८ घर जलेर पूर्ण रुपमा क्षति भएका छन् भने १२ घरमा अंशिक क्षति भएको सर्केगाड गाउँपाल